स्वास्थ्य-जीवनशैली

गायिका अन्जु पन्त’ले चोखो माया भन्दै बिगत सम्झिन

0

गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो’मा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत”चोखो माया” को भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् । गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय देख्न पईन्छ । गीतलाई नायिका केकी अधिकारी’ले खुलेर प्रसंसा गरेकी छन् ।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज आचार्य । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन् ।

भिडियोमा भरत रेग्मी’को सम्पादन रहेको छ । गीतको भिडियो’ले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।

पूर्वेली गीत काबेली खोला (भिडियो सहित)

Previous article

ग्राउन्डेड चिनियाँ जहाजबाट पाँच अर्ब घाटा

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *