topराजनीतीराष्ट्रिय

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूतको बधाई

0

काठमाडौँ,असार ३० गते । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत -याण्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ भन्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिनुभएको हो । (रासस)

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार छैा : प्रधानमन्त्री केपी शर्मा ओली

Previous article

द्वन्द्वकालमा हराएका ३१ जना यसरी भेटिए

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top