भारत को महावाणिज्य दूतावास द्वारा उपहार स्वरूप एम्बुलेन्सहरू नेपाललाई प्रदान गरियाे

भारत को महावाणिज्य दूतावास द्वारा उपहार स्वरूप एम्बुलेन्सहरू नेपाललाई प्रदान गरियाे

भारत को महावाणिज्य दूतावास द्वारा 05 जुलाई 2022मा दुईवटा एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण समारोह आयोजना गरियो।

उपहार स्वरूप दिईएका दुईवटा एम्बुलेन्सहरू नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तव द्वारा ०३ जुलाई २०२२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलज्यू को उपस्थितिमा नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहार स्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्सहरू मध्येका हुन् ।

एउटा एम्बुलेन्स बीरगंज स्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र  तथा अर्को एम्बुलेन्स जनकपुरको ग्रामीण विकास संस्थालाई उपहार स्वरूप प्रदान गरिएको हो । दुईवटै एम्बुलेन्सहरूको साँचो महावाणिज्यदूत श्री नितेश कुमार द्वारा छनोटमा परेका संस्थाहरूका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो ।

बीरगंज स्थित भारत को महावाणिज्य दूतावास विकास साझेदारी कार्यक्रम अन्तर्गत नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ।

 

Leave a Reply

Your email address will not be published.

X