सप्तरी-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले दर्ता गराए मनोनयन

सप्तरी-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले दर्ता गराए मनोनयन

जनता समाजवादि पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सप्तरी पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी आफैं उपस्थित भएर आइतबार दिउँसो सप्तरी  क्षेत्र नं. २ का लागि मनोनय दर्ता गराएका हुन् ।
यो क्षेत्रमा लाेसपाका जयप्रकाश ठाकुर र जनमतका अध्यक्ष डा. सिके राउतले उम्मेदवारि दिएका छन् । अघिल्लो निर्वाचनमा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव याे क्षेत्रबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.

X