झापाकाे गौरादहमा १४ वर्षीय भतिजलाइ गोली हानी काकाले गरे आत्महत्या

झापाकाे गौरादहमा १४ वर्षीय भतिजलाइ गोली हानी काकाले गरे आत्महत्या

झापाकाे गौरादहमा भतिजलाइ गोली हानी काकाले गरे आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा नं. ८ बैराती स्कुल अगाडी बिरन साहले आफैँले बोकेको पेस्तोलबाट १४ वर्षीय भतिजालाइ गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा उनका भतिजा लाई गोली हानेकाे र आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भतिजा १४ वर्षीय बालक रहेको र उनलाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएको छ । आत्महत्या गरेका बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published.

X