पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

खानलाई गोली लागेको कुरा पाकिस्तान तहरीक–ए–इंसाफ़का महासचिव असद उमरले जनाएअनुसार गोलाबारीको घट्नामा खानको खुट्टामा गोली लागेको छ । अहिले उनलाई उपचारको लागि लाहोर लगिएको छ ।

Leave a Reply

Your email address will not be published.

X