निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि स्थिर समय सुरु हुने बतायाे

निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि स्थिर समय सुरु हुने बतायाे

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए ।

केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.

X