top

नेपालबाट भारततर्फ लैजाँदै गरेको १९ केजी गाँजासहित पक्राउ

पर्सा, ८ वैशाख : नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । विशेष ...
top

पच्चीस जनाभन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह

कर्णाली, ८ वैशाख  : जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । ...
top

सङ्क्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय

कर्णाली, ७ वैशाख : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला ...
top

हेटौँडा उपमहानगरपालिका न्यायिक समितिबाट ६७ मुद्दा फैसला

वाग्मती, ७ वैशाख : हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७ फैसला भएको छ । ती मुद्दा मिलापत्र ...
top

त्रिवि क्रिकेट मैदानमा बाँकीकाे खेलमा दर्शकलाई निषेध

काठमाडौँ, ७ वैशाख : त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको ...
top

संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ : नेता प्रकाशमान सिंह

काठमाडौँ, ६ वैशाख :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ ...
top

खेलकूद समाचारः मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

भक्तपुर, ६ वैशाख : सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने ...
top

विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

काठमाडौँ, ६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सरकारले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । ...
top

रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित

कर्णाली, ६ वैशाख  : पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने ...
top

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा

काठमाडौँ, ५ वैशाख  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको ...

Posts navigation