प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोकेपछि एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्रमन्त्रीको.